५ असार, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली विद्यालयले विश्वकै प्रतिष्ठित शैक्षिक सम्मान प्राप्त गरेको छ । बेलायतमा रहेको शैक्षिक संस्था ‘टी-फोर एजुकेशन’...
५ असार, काठमाडौं । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन्...
३ जेठ, काठमाडौँ । जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेका नवराज बोहरा आज ३१औँ दिनमा काठमाडौँ पुगेका छन् । हिजो कलङ्की पुगेका उनी आज बिहान बालुवाटार पुगेका छन् । कर्णालीको अनियमितता र भ्रष्टाचारविरुद्ध उनी खाली खुट्टा खबरदारीका लागि बालुवाटार...
२७ जेठ, काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरीएको छ । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज ल्याईएको थियो । सुर्खेतबाट सेनाको...
२६ जेठ, कोहलपुर । जाजरकोटका एक युवकलाई चक्कु प्रहार गर्ने दुई जना काठमाडौंमा पक्राउपछि जाजरकोट ल्याइएका छन् । जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपालिका वडा नं. ५ साँधी विसाउनास्थित एक होटलको आँगनमा कुशे-८ का २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार...
२० जेठ, सुर्खेत । सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन् । विरेन्द्रनगर रंगशालामा जारी प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले...
१७ जेष्ठ, सुर्खेत । राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । केही दिन अगाडी गुडिरहेको...
१३ जेठ, नेपालगन्ज । बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि सेनाको हेलिकोप्टबाट नेपालगन्ज मेडिकल कलेजमा ल्याईएको छ । जिप दुर्घटनामा बुढीनन्दा नगरपालिका-२ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवालाई...
१६ बैशाख, काठमाण्डौ । जङ्गलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको ज्यान गएको छ । ४९ वर्षीय शाहीको गएराति सुर्खेतको बराहताल गाउँपालिका ८ सोतखोलामा रहेको बस्तीमा ज्यान गएको हो । अत्यधिक जाँड-रक्सी खाँदा मुखिया शाहीको...
४ बैशाख, सुर्खेत । सुर्खेतको चर्चित बुलबुले तालको क्षेत्रफल बढाईने भएको छ । डिभिजन जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले बुलबुले तालको गुरुयोजना अनुसार आगामी असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने भएको छ । बुलबुले ताललाई प्रदेश सरकारले विगत पाँच...