प्रतिनिधिसभा विघटन मुद्दाको प्रतिरक्षामा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । बुधबार महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरुले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका...
संसारकै १०० जना प्रभावशाली महिलाको सूचीमा पर्न सफल सामाजिक अभियन्ता सपना रोका मगरलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार सरकारी जग्गा कब्जा गरेरको आरोपमा महानगरीय प्रहरीले मगरसहित हाम्रो टीम नेपालका १७ जना पक्राउ गरेर ६ घण्टापछि रिहा गरेको छ । सार्वजनिक...
सर्वोच्च अदालतले बहराइनका लागि नेपाली राजदूतमा नियुक्त भएका युवराज कार्कीलाई राजदूतमा नियुक्ति नगर्न आदेश दिएको छ । कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनलाई राजदूतमा नियुक्ति गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको...
तीन साता पनि झण्डा हल्लाउन नपाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन ? यसबारे निवर्तमान मन्त्रीहरू नै अलमलमा परेका छन् । मन्त्रीबाट हटेपछि तलब भत्ता नपाएको निवर्तमान मन्त्री लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘अहिलेसम्म...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन् । बैठक आइतबार बिहान नौ बजे बालुवाटारमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । नेताहरुका अनुसार बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई...
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरू तथा न्याय परिषदमा नियुक्ति गरेकी छन् । बिहीबार संवैधानिक आयोगहरुमा २० जना र न्याय परिषदमा एकजनाको नियुक्ति भएको हो । राष्ट्रपति कार्यालयका अनुसार संवैधानिक परिषदको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान...
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि साँझ सरकारी निवास बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर...
प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए । विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले...
विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको भन्दै यसविरुद्ध संयुक्त रुपमा अघि बढ्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...
सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान...