प्रदेश नं. ३


नेकपा एमालेकी नेता रामकुमारी झाँक्रीले लोकतन्त्र रक्षाका लागि संसद पुनस्स्थापना अनिवार्य सर्त भएको बताएकी छन् । पार्टीको विवाद समाधान तर्फ उन्मुख रहेको र कार्यदल सहमति नजिक पुगेको...

  • साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको...

  • एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको छ । सुरक्षा स्रोतका अनुसार नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए । नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुगेका छन् । पार्टी...

  • जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । साथै सुनुवाका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई...

  • प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा पक्ष, विपक्षको बहस र एमीकस क्युरीको राय दिने क्रम सकिएको छ । मुद्दामा अर्को पेसी असार २८ गते तोकिएको छ । निवेदकहरुले १२ घण्टा र विपक्षीहरुले १५ घण्टा बहस गरेपछि आइतबारबाट निवेदकका वकिलहरुले जवाफी बहस गरेका थिए ।...

  • सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । प्रशासनतर्फ एक नम्बरमा...

  • निर्वाचन आयोगले आगामी मध्यावधि निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० गते उम्मेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । यसैगरी, दोस्रो चरणको मतदानका लागि...

  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए । सो क्रममा...

  • मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित...

  • नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । बालुवाटारमा शनिबार बसेको बैठकले विधान महाधिवेशन साउन २५-२७ काठमाडौँमा गर्ने गरेको छ । पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५...