विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र पक्षको निर्णयलाई आधिकारिता दिएसँगै पार्टीभित्र अल्पमतमा...
राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरीएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको हो । मन्त्रालयका अनुसार राखेपको अध्यक्षको हैसियतमा मन्त्री महेश्वरजंग...
विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाँडु घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । शिवमले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल...
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नियमित एजेण्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वल्र्ड...
सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दै छ । स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र...
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जनताको आकांक्षालाई सम्बोधन गर्न र उपलब्धि रक्षा गर्न गठबन्धन बनेको बताएकी छन । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उनले प्रतिगमनको खतरा...
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु राज ढकाललाई दिईएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलबार ढकाललाई निमिक्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिएका छन । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनकालागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श...
बजेटमार्फत ल्याएको गरिब घर-परिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा लैजाने बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकबाट कार्यविधि स्वीकृत भएको र केही दिनमै राजपत्रमा प्रकाशित गरिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेश कुमार शाक्यले...
नेपालमा पहिलो पटक आयोजना गरीएको 'हाइ अल्टिच्युड रिङ रेस्लिङ' प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरु बिच प्रतिस्प्रधा भएको थियो । प्रतियोगितामा 'चट्टान' हेभी...