३० असाेज, काेहलपुर । निर्वाचन जित्नु मात्र ठुलाे कुरा नभएकाे काेहलपुर उद्योग वाणिज्य संघकाे आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले बताएका छन । व्यवसायीहरूको वास्तविक...
३० असोज, कोहलपुर । कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उप महासचिव पदका उम्मेदवार हुन गोपाल प्रसाद अधिकारी । बिगत एक दशकभन्दा लामो समयदेखी व्यवसाय संचालन गर्दैै आईरहेका अधिकारी पहिलो पटक वाणिज्य संघको निर्वाचनमा होमिएका हुन । दैलेखबाट...
२८ असाेज, काेहलपुर । आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहले मतदाता शिक्षा अभियान सुरू गरेको छ । यस समूहले मतदाताहरूलाई आफ्नो मताधिकारको प्रयोग कसरी गर्ने भन्ने विषयमा आज सोमबार कोहलपुर...
लामो समयदेखि कोहलपुरमा व्यवसाय गर्दै आएका अर्जुन सुवेदी युवाहरु माझ परिचित नाम हो । सानै उमेरदेखी ब्यवसायमा हात हालेर लोभलाग्दो उचाई हासिल गरेका सुवेदी युवा ब्यवसायीहरुकालागी प्रेरणाको स्रोत समेत बनेका छन । आगामी कात्तिक ३ गते हुने कोहलपुर उद्योग...
चण्डी प्रसाद गैरे, बाँकेको मुद्रण ब्यवसायमा प्रतिष्ठित नाम हो । बिगत १४ वर्षदेखी मुद्रण क्षेत्रमा अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको गैरे अफसेट प्रेस आफैमा स्थापित बाण्ड हो । उक्त व्यवसायको संस्थापक संचालक गैरे कोहलपुर क्षेत्रमा मुद्रण व्यवसायलाई...
२२ असोज, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिए सँगै लोकतान्त्रिक समावेशी व्यवसायिक समूहले पसल दैलो (घरदैलो) कार्यक्रमलाई तीब्रगतिमा अघि बढाइरहेको छ । कोहलपुर नगरपालिका भित्र रहेका व्यवसायीहरुको गुनासो सुन्न प्रत्येक दिन बिहान...
१९ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा आउदो कार्तिक ३ गते हुने निर्वाचनमा होमिएको प्रगतिशिल प्यानलको घरदैलो भेटघाट कार्यक्रम मार्फत मतदाता फकाईरहेको छ । उक्त प्यानलको घरदैलोमा स्थानिय ब्यवसायीहरुको उत्साहजनक सहभागिता देखिएको छ । व्यवसायीक संरक्षण...
१९ असोज, कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले नयाँ आयाम लिएको छ । लोकतान्त्रीक समुहको चुनावी अभियानले कोहलपुरका ब्यापारीहरुमा नयाँ ऊर्जा थपेको छ । अध्यक्ष पदका...
१७ असोज, कोहलपुर । आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागी दुई वटा समुहले बिहीबार मनोनयन दर्ता गरेका छन । निर्वाचन समितिले दिएको जानकारी अनुसार २ वटा समुह बनाएर व्यवसायीहरूले मनोनयन दर्ता गरेका हुन । पहिलो चरणमा प्रगतिशील...
१५ वैशाख, काठमाडौं । इलाम-२ र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट...