स्वाश्य/जीवनशैली


बाँकेमा रहेका तीनवटा प्रयोगशाला र जमुनाह नाकामा रहेको एउटा हेल्थ डेस्कमा बिहिबार गरिएको कोरोना परिक्षणमा ३८८ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको...

  • पछिल्लो २४ घन्टामा देशभरबाट २ हजार ४ सय २८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार ४ सय ४८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै संक्रमितको मृत्यु दर पनि बढिरहेको छ । बिहिबार दिउँसो नेपालगन्जमा थप एक कोरोना संक्रमित महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । बिहीबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ६५ बर्षिया महिलाको...

  • बिहिबार बाँकेका थप २५८ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको ल्याबको परिक्षणमा १५५ जना, मेडिकल कलेज कोहलपुरको ल्याबको परिक्षणमा ४४ जना र बागेश्वरी डाइग्नोष्टिकको ल्याबको परिक्षणमा ५९ गरी कुल २५८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार संकलन...

  • यतिखेर बाँकेको नेपाल भारत सिमा क्षेत्र जमुनाह नाकामा भारतबाट नेपाल फर्कने नेपालीहरुको थेग्नै नसकिने गरी भिड बढिरहेको छ । भारतमा कोरोना महामारी तिब्र रुपमा बढेपछि नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु...

  • नेपालगन्ज लगायत बाँके जिल्लाभर तिव्र गतिमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नकालागि बाँके प्रशासनले गएराती १२ बजेदेखि नेपालगन्ज क्षेत्रमा एकहप्ते 'लकडाउन' को घोषणा गरेको छ । नेपालगन्जको गणेशमान चोक, बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी...

  • फाइल फोटो बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै संक्रमितको मृत्यु दर पनि बढिरहेको छ । बिहिबार नेपालगन्जमा थप एक कोरोना संक्रमित वृद्धा महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । बिहीबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का ८६ बर्षिया वृद्धा...

  • बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या बढ्न थालेको छ । दिनहुँ संक्रमितको सँख्या बढेसँगै मृतकको सँख्यामा समेत बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल,...

  • बाँकेको नेपालगन्जमा एक हप्ताकालागि लकडाउनको घोषणा गरीएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’...

  • बाँकेमा मंगलबार एकैदिन २८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा ३५३ जनाको नमुना परीक्षण गर्दा २८५ जनामा संक्रमण पुष्टि भएको हो । ओलीका अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा...