बाँकेका कोरोना संक्रमणलाई परास्त गरी डिस्चार्ज हुने क्रम बढ्न थालेको छ । शनिबार मात्र १११ वर्षिया बृद्धाले कोरोनासँगको लडाई जितेकी छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका...
पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
कोरोना संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेका २ र दाङका १ जना रहेका छन । नेपालगन्ज ४ का ५८ वर्षिय महिलाको शनिबार विहान सवा ९ बजे नेपालगन्ज मेडिकल कलेजमा उपचारका...
बाँकेमा कोरोनाको कारण एकै रातमा ६ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार राती मात्र कोरोना संक्रमणका कारण बाँकेमा उपचार गराईरहेका ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेका ज्यान गुमाउनेको तिन जना बाँकेका...
कोहलपुर नगरपालिकाले शुक्रबारदेखी कोरोना परिक्षणकालागि नि:शुल्क स्वाव (नमुना) संकलन सुरु गरेको छ । नगर क्षेत्रभित्र कोरोनाको संक्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन सुरु गरीएको हो । कोरोना संक्रमितको संख्या अधिक...
बाँकेमा शुक्रवार थप ५०४ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका विभिन्न तीनवटा प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा प्रयोगशालामा परिक्षण गरिएका ८९६ नमुनामध्ये, शुक्रबार ६२८ जनामा कोरोना देखिएको हो...
नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको असिक्जन सहितको आईसोलेसन केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको आईसोलेसन केन्द्र सञ्चालनमा आएको हो । नेपालगञ्ज...
पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना...
नेपालगञ्ज उप-महानगरपालिकाले होम आईसोलेसनको असुविधा भएका नगरबासी र बाहिरी जिल्लाका कोभिड-१९ संक्रमितको सहजताका लागि ह्वाईट हाउसमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । भारतबाट फर्किनेक्रममा जमुनाह नाकामा कोभिड पोजिटिभ भएका ब्यक्तिहरुलाई यहि आईसोलेसन...
विश्वव्यापी कोभिड-१९ महामारी हालसालै पत्ता लागेको आर.एन.ए. नोबेल कोरोना भाइरसको संक्रमणका कारण हुन्छ । जुन अहिले पनि तिव्र गतिमा मानिसबाट मानिसमा फैलीराखेको छ । यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोमसँग मिल्दो जुल्दो र यसको जस्तै लक्षण...