स्वाश्य/जीवनशैली


संघिय साँसद महेश्वर गहतराज 'अथक'ले बाँकेका तिन वटा स्थानिय तहलाई अक्सिजन सिलिण्डर खरीदकालागि ३० लाख रकम उपलब्ध गराउने भएका छन । कोरोना महामारीको मार खेप्दै आएका बाँकेवासीको सुविधाकालागि...

  • नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा. सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ । सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता...

  • बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो । गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो ।कोरोना भाइरस संक्रमण...

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले आईतबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरभित्रका औषधि पसलको अनुगमन गरेको छ । कोरोना बिरामीहरुको उपचारकालागि प्रयोग गरीने 'रेम्डीसिभिएर' नामक औषधीको अभाव भएको तथा कालोबजारीले चर्को...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने 'अक्सिजन लिक्विड' आइपुगेको छ । आईतबार दिउँसो 'अक्सिजन लिक्विड' बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो । बिरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड...

  • बाँकेमा उपचाररत कोरोना भाईरस संक्रमितमध्ये थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जमा ५ र नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा ३ गरी ८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेहरुमा भेरीमा उपचार गराईरहेका बढैयाताल-१ बर्दियाका ३०...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान सवा ८ बजेतिर सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस पोष्ट गरे । कोरोनाले ग्रस्त बाँकेको कोहलपुर, दाङ र रुपन्देहीकालागि आवश्यक अक्सिजन लिक्विड र अक्सिजन सिलिण्डर आईपुगेको जानकारी दिदै मुख्यमन्त्री...

  • नेपालगन्जका व्यवसायी एवं समाजसेवी ललित रौनियारले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको उपस्थितीमा शनिवार एक कार्यक्रमका बीच रौनियारले महासंघ बाँकेका अध्यक्ष दामोदर...

  • बाँकेको कोहलपुर नगरपालिकाले कोरोना भाईरसबाट संक्रमित भई होम आईसोलेशनमा बसेकाहरुलाई चिकित्सकीय परामर्श सहितको सेवा सुरु गरेको छ । कोरोनाबाट संक्रमित नगरवासीहरुलाई उनिहरुकै घरमा पुगेर आवश्यक परामर्श सहितको चिकित्सकीय सेवा प्रवाह गर्ने उद्धेश्यले...

  • कोरोना भाईरसबाट संक्रमित भएर उपचार गराईरहेका थप ३ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ३ जनाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना नेपालगन्जका र १ जना जानकी गाँउपालिकाका रहेका...