फाइल तस्बिर सुनसरीमा कोरोना संक्रमितको संख्या अत्याधिक पुगेपश्चात स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण लकडाउन घोषणा गरेको छ । यस अगाडि लकडाउनमा सर्वसाधारणले खासै चासो...
बाँकेमा कोरोना भाइरस संक्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा-१ बर्दियाका ३४ वर्षिया गर्भवतीले कोभिड संक्रमणकै कारण ज्यान गुमाएकी हुन । बैशाख २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ बैशाखमा थप उपचारका लागि भेरी अस्पतालमा भर्ना...
कोरोना सक्रमणका कारण बिरामी भए पछि शुक्रबार बिहान लेकवेशी नगरपालिकाकी ४० वर्षिय महिला उपचारका लागि प्रदेश अस्पताल ल्याइयो । अक्सिजनसहितको बेड नभए पछि उनलाई प्रदेश अस्पतालमा राख्न नसकिने भए पछि प्रदेश आयुर्वेद औषधालयमा ल्याइयो । त्यसको अघिल्लो दिन...
तस्वीर बिमल चन्दको फेसबुकबाट प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ । त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो । तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले...
नेपालगञ्ज उप-महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो । उनीहरुका लागि...
प्युठानमा कोरोना संक्रमित हुनेको संख्या बढिरहेको छ । शुक्रवार मात्र १ सय ५८ जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार जिल्लाका विभिन्न स्थानका १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएकासहित जिल्लामा कुल...
बाँकेका कोरोनालाई परास्त गर्नेको सँख्यामा उल्लेख्य बृद्धि भएको छ । बिहिबार मात्रै बाँकेका बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बसेका ६ सय २१ जना डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २ सय ९१ महिला तथा ३ सय ३० जना...
बिहिबार बाँकेमा २ सय ३५ जनालाई कोरोना संक्रमण देखिएको छ । जिल्लाका दुई वटा ल्यावमा ४०५ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेभित्रका १ सय २९ र जिल्ला बाहिरका...
बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेका दुई जना र कैलालीका एक जना छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का ५० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-६ का ६२ वर्षीय...
कोरोना भाईरस संक्रमणबाट बाँकेमा थप ९ जनाले ज्यान गुमाएका छन । बुधबार बेलुका ४ बजेदेखी बिहिबार बिहान ८ बजेको अवधिमा भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप १० जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन...