स्वाश्य/जीवनशैली


पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक...

  • बाँकेको कोहलपुर-११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए । कोरोना महामारीको...

  • भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्समाथी कुटपिटि गर्ने ब्यक्तिले यसअघि बलात्कार मुद्धामा समेत मुद्धा खेपीसकेको खुल्न आएको छ । बिहिबार राती अस्पतालमा हुलदंगा गरेर ड्युटिमा रहेका चिकित्सक र नर्समाथी साँघातिक आक्रमण गराएका दाङका मानबहादुर रावतको...

  • बाँकेमा क्रियाशिल १५ वटा स्वास्थ्य संगठनहरुले भेरी अस्पताल नेपालगन्जमा भएको घटनाको भर्र्तसना गरेका छन । शुक्रबार बिहान संयुक्त विज्ञप्ती निकाल्दै १५ वटा स्वास्थ्य संगठनहरुले घटनामा संलग्नलाई कडा कारबाहीको माग समेत गरेका छन । पटक पटक अस्पतालमा कार्यरत...

  • नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुमाथी कुटपिटि भएको घटनाको अहिले सर्वत्र बिरोध भईरहेको छ । बिहिबार राती ८ बजेको समयमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा रहेका डक्टर र नर्समाथी कुटपिट गरेका थिए । मृतकका...

  • नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक,...

  • बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका हुन । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत...

  • नेकपा एमाले (माधव नेपाल समुह) बाकेले आज (शुक्रबार) आकस्मिक रक्तदान कार्यक्रमा आयोजना गर्ने भएको छ । अस्पतालमा रगतको अभाव देखिएपछि आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उक्त समुहले जनाएको छ । नेकपा एमाले बाँकेका जिल्ला कमिटि सचिवालय सदस्य...

  • बिहीवार बाँकेका थप ११९ जनामा कोरोना संक्रमण देखिएको छ । १७७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका ६७० नमुना...

  • प्युठानमा बिहीवार १५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार बिहीवार जिल्लाका विभिन्न स्थानका थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका सहित जिल्लामा कुल संक्रमितको...