नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि...
सरकारले शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माणको प्रक्रिया थाल्ने भएको छ । शुक्रबार चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरुको उपचारको लागि छुट्टै अस्पताल...
सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्ता गम्भीर रोगका...
पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै...
नेपाल डेन्टल एशोसिएसन बाँके शाखाले नयाँ नेतृत्व पाएको छ । डा. विश्वनाथ चौधरीको नेतृत्वमा शाखाको नयाँ समिती चयन गरीएको हो । समितिको उपाध्यक्षमा डा. प्रतीक श्रेष्ठ, महासचिवमा डा. दिलबहादुर सत्याल र सहसचिवमा आर्सद रसिद चयन भएका छन । अघिल्लो कार्यासमितिमा...
कोरोना महामारीको तेस्रो लहरको संभावनालाई ध्यानमा राखेर विभिन्न तयारीमा जुटेका बाँकेका स्थानीय तह र अस्पताललाई झन सक्षम बनाउन विभिन्न करिब १४ लाख रुपियाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । प्लान इन्टरनेसनल नेपालले बाँके युनेस्को क्लबमार्फत भेरी...
बाँकेमा विद्यालय संचालन गर्ने बाटो खुलेको छ । कोरोना महामारीसँगै बन्द भएका विदालयहरु खोल्न जिल्ला प्रकाशसन कार्यालय बाँके सकारात्मक देखिएको छ । यद्यपी विद्यालय खोल्न चाहेको खण्डमा स्थानिय तहहरुले जिल्ला कोभिड ब्यवस्थापन समितिसँग समन्वय गर्नुपर्ने...
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन...
पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...
सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । सर्वोच्चले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका-ससुराबाट पनि मिर्गौला दान लिन सक्ने...