स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले २७ औं जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको बृहत्त रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ । कोहलपुर नगर पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी...
फाइल फोटो कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ४ कैलालीकी २२ बर्षिया एक युवतीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका अनुसार घोडाघोडी...
फाइल फोटो कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ का एक युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका अनुसार खजुरा गाउँपालिका...
बाँकेको जानकी गाउँपालिकामा शुक्रवार एक कार्यक्रमबीच १५ शय्याको अस्पताल शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सांसद बाबुराम गौतम र जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा उक्त अस्पतालको शिलान्यास गरेका हुन । जानकी गाउँपालिका...
नेपालगन्जमा पछिल्लो समयमा उत्कृष्ट सेवासहित विभिन्न होटेल र रेस्टुरेन्टहरु खुलिरहेका छन । यसै क्रममा शान्त बाताबरणमा उत्कृष्ट पारिवारिक सेवा दिनका लागि केहीदिन पहिलेदेखि 'दि फरेस्ट रेस्टुरेन्ट' नामक अर्को एउटा रेस्टुरेन्ट संचालनमा आएको छ । नेपालगन्ज...
बाँके प्रहरीले शनिबार नेपालगन्जबाट लागूऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, शिवमन्दिर नजिकबाट शनिबार बिहान मधुवन नगरपालिका वडा नम्बर ४, बर्दियाकी २५ बर्षिया युवती दुर्गा शर्मालाई १२ ग्राम...
कुनै समयमा चारैतिर फोहोरैफोहरको थुप्रो हुने र फोहोरबाट विभिन्न रोगको सिकार बन्ने गरेका नेपालगन्ज कारागारका कैदीबन्दीहरुको अवस्था अहिले सुधारिएको छ । पहिला कारागार वरिपरि रहेका खाडल र त्यसमा जम्मा हुने दुर्गन्धित पानी तथा फोहोरको थुप्रो हुने गर्दथ्यो...
बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उद्धेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ । हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । ‘उहाँमा अस्ति कोरोना...