१६ जेठ, कोहलपुर । गणतन्त्र दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) बाँकेले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र कोहलपुरमा आयोजना गरिएको रक्तदानमा ४२ जनाले...
१५ जेठ, काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क...
१५ जेठ, काठमाडौं । सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त...
१३ जेठ, बिराटनगर । नेपाल नेत्रज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीमा सहभागिहरुले डिजिटल माध्यामहरुको बढ्दो प्रयोगले विश्वमा...
११ जेठ, नेपालगन्ज । भेरी अस्पतालमा पहिलो पटक थालेसेमियाका बिरामीलाई आवश्यक पर्ने आइरन चिलेटर (डिफेरासिरोक्स) नामक औषधि निःशुल्क वितरण गरिएको छ । बिरामीले रगत चढाएपछि प्रयोग गर्नुपर्ने एउटै ट्याबलेटको १५० रुपियाँसम्म पर्ने सो औषधि अस्पतालमा उपचारका...
९ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयका छात्रालाई निःशुल्क वितरणका लागि खरिद गरेको २७ लाख रुपियाँको सेनेटरी प्याड गुणस्तरहीन भएको प्रमाणित भएपछि खरिद सम्झौता रद्द गरेर प्याड फिर्ता पठाइएको छ । वितरणका लागि विद्यालय पठाउनै लागिएको...
३० बैशाख, काठमाडौं । विश्वमा पहिलोपटक यस्तो बच्चा जन्मिएको छ जसलाई कुनैपनि वंशाणुगत रोगको समस्या हुनेछैन । यो बच्चा आफ्नो बाबु-आमासँग पनि दुरुस्तै मिल्दैन । किनकी यसमा बाबुआमा सँगै तेस्रो बच्चाको डिएनए पनि रहेको छ । अर्थात् यो बच्चा ३ जना मानिसको डिएनएबाट...
१५ बैशाख, नेपालगन्ज । नेपालगञ्जको जमुनाहा नाकामा शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएको छ । भारतको विभिन्न ठाउँबाट आएका पाँच जना नेपालीमा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए । नाकामा...
२७, चैत्र, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवं एनिमल नेपालको प्राविधिक सहयोगमा ‘सामुदायिक कुकुर बन्ध्याकरण शिविर’ गरेर सामुदायिक कुकुरहरुको...
२६ चैत्र, नेपालगन्ज । नेपालगन्जमा शनिबार निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर सम्पन्न भएको छ । नेपालगन्ज उप-महानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा भएको उपचारात्मक योग शिविरमा ३ सय...