एजेन्सी । अन्तर्राष्ट्रिय खगोलीय संघ आइएयुको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एउटा क्रेटरलाई ‘ल्हामू’ नामाकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उक्त घोषणा गरेको काठमाडौंस्थित...
एजेन्सी । हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको...
वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको...
१ साउन, काठमाडौं । पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षबारे धेरै अनुसन्धानहरू हुन थालेका छन् । प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा भइरहन्छ तर पृथ्वीको मूल ९भित्री भाग० बारे धेरै कुरा अझै पनि विज्ञानले सुल्झाउन...
२१ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले...
एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा नयाँ अन्तरिक्ष मिसनको तयारी गरिरहेको छ । यो दशकको अन्त्यसम्ममा प्रक्षेपण गर्ने योजना बनाएको उक्त मिसनको नाम ल्यान्डल्ट स्पेस मिसन हो । यसमा एउटा यस्तो स्याटेलाइट हुनेछ, जसले ठ्याक्कै कृत्रिम ताराले जस्तै...
२९ जेठ, नेपालगन्ज । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार दिउँसो महाशाखाले विशेष बुलेटिन जारी गर्दै जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा र तातो हावाको...
१८ जेठ, नेपालगन्ज । नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो। यो तापक्रम यसपालिकै सबैभन्दा बढी...
एजेन्सी । जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन्। क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको छ। विकासकर्ताहरूले म्याग्नोलिया...
३० बैशाख, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सरकारविरुद्ध हालेको मुद्दा हारेको छ । सेवा प्रदायक वर्ल्डलिंकले सरकारको कर तिर्नुपर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न ८ वटा मुद्दा दायर गरेको थियो । आइतबार न्यायधीसद्वय हरिप्रसाद...