काठमाडौँ– संघीय संरचना अनुसार कर्मचारीको पदपूर्ति प्रक्रिया अगाडि बढाउने अधिकारसहित सरकारले संघीय र प्रादेशिक लोकसेवा आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको छ । संघीय लोकसेवा...
नेपाल पत्रकार महासंघ बाँकेले भोली सोमबार आफ्नो १२ औं साधारण सभा गर्ने भएको छ । महासंघको केन्द्रिय सर्कुलेसन अनुसार पुष १६ गते १२ औं साधारण सभा संचालन गरिने महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए । नेपालगन्जस्थित कलपतरु होटलमा संचालन हुने...
नागरिक समाज संस्था पनि पारदर्शिता हुनु पर्ने एक कार्यक्रममा जोड दिएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा सन्चालित पारस्परिक जवाफदेहिता परयोजना अन्तर्गत नेपालगन्जमा आयोजना गरेको संस्थागत क्षमता विश्लेषण अभिमुखीकरण कार्यक्रममा नागरिक...
काठमाडौं– जापान सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी अप्रिलदेखि नेपाललगायत ९ मुलुकबाट कामदार लैजाने निितलाई औपचारिक रुपमा पारित गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–विदेशी कामदारलाई जापान लाने र सहज किसिमले काम गर्ने वातावरण मिलाउने...
कोहलपुर - प्रदेश नं. ६ र ७ को केन्द्र बिन्दुमा रहेको कोहलपुर पछिल्लो समयमा बिभिन्न भौतिक पुर्बाधार लगाएत शैक्षिक क्षेत्रमा पनि फड्को मार्दै गएको छ । कोहलपुर क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ सिबि इन्टरनेसनल कन्सल्टेन्सी गोलपार्क...
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज पहिलो खेल खेल्दैछ । सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार...
राज्यले प्रदान गर्ने हरेक सेवा सुविधा बारे नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नुपर्ने जिम्मेवारी आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मित्र समाज, काठमाण्डौंको आयोजना, नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुर, नेपाल सहभागितामुलक...
दाइजो प्रथा विरुद्धको देशब्यापी अभियान आइतवार देखि सुरु गरिएको छ । इस्लामी संघ नेपालले आईतबारदेखि देशब्यापी रुपमा १० दिने दाइजो प्रथा विरुद्धको अभियान सुरु गरेको हो । नेपालगन्जको आइडियल पब्लीक हाई स्कूलबाट अभियान सुरु गरिएको दाइजो विरुद्ध १० दिने...
बाँकेको कोहलपुरबाट रेडियो मिसन ९०.६ मेगाहर्ज सञ्चालनमा आएको छ । यही मंसिर ११ गतेबाट आफ्नो परीक्षण सुरु गरेको रेडियोको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेसँगै शुक्रबारदेखि औपचारिक रुपमा...
बाँकेको कोहलपुरमा रहेको सामुदायिक रेडियो कोहलपुर एफएमको आयोजनामा १० दिने रेडियो पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै वरिष्ठ पत्रकार शंकर खनालले राज्यको चौथो अंग पत्रकारिता भएकोले जनता र राज्यको पुलको काम पत्रकारिताले...