साँच्चै नै विज्ञानले चमत्कार गर्न सक्छ भन्ने कुरामा तपाईंलाई पत्यार लाग्दैन भने यसको सीधा अर्थ यति नै हो तपाई आधुनिकतम विज्ञानको क्षमतासंग परिचित हुनुहुन्न अथवा चमत्कार विषयक तपाईको...
चीनका वैज्ञानिकहरुले ध्वनी तरंगको सहयोगमा वर्षा गराउने प्रविधिको विकास गरेका छन । उनीहरुका अनुसार बादलमा लो-फ्रीक्वेन्सी साउण्ड वेभ (ध्वनी तरंग) छोड्दा धेरै वर्षा गराउन सकिन्छ । यो प्रविधि सुख्खाग्रस्त क्षेत्रका लागि वरदान सावित हुने चिनियाँ वैज्ञानिकहरुको...
पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ । प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे...
सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...
सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका...
मिडिया नेपालले आगामी फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ । आज सोमबार काठमाडौंमा बसेको मिडिया नेपाल सचिवालय बैठकले देशभक्त, राष्ट्रवादी र व्यबसायिक पत्रकारलाई एकताबद्ध गर्ने, आगामी कार्यदिशा तय गर्ने तथा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई...
यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि...
नासाको हब्बल टेलिस्कोपले बृहस्पति आकारको ग्रहमा मौसम प्रणालीको संकेत क्याप्चर गरेको छ । यहाँको तापमान २,१९५ फरेनहाइट भएको नासाले जनाएको छ । एसआरओएन नेदरल्याण्डस् इन्स्टिट्युट अफ स्पेस रिसर्च र युनिभर्सिटी अफ ग्रोनिगनले डब्लुएएसपी-३१ बी को तस्वीरमाथि...
आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ । मौसमविद शान्ति...
सोसल मिडिया आफूले आफैंलाई अभिव्यक्त गर्ने सबैभन्दा शानदार माध्यमको रुपमा आफ्नो स्थान बनाउन सफल भएको छ तर यो माध्यमको विषयमा धेरैजसो निकै नजिकका मानिसहरुबीच बहस देख्ने पनि गरिन्छ । यस्तै केही ब्राजिलमा पनि भएको छ जब एक व्यक्तिले आफ्नी श्रीमतीलाई १४...