समाज


२० बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ । बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक...

  • २० बैशाख, काठमाडौँ । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब...

  • २० बैशाख, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाका ३१ वर्षीय अनुप केसीले आफ्नो सानो छोरालाई डिपिटी र पोलियो खोप लगाउन बिहीबार तोकिएको स्वास्थ्य संस्थामा लगे। यसअघि चैत २० गते पनि छोरा लगेर खोप लगाउन भनेर गएका केसी खोप नलगाई फर्किएका थिए। खोप अभाव भएको...

  • २० बैशाख, काठमाडौँ। लगातार तीन खेल जित्दै भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको ५ टी-२० शृंखला एक खेलअगावै जितेको छ। बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखला ३-१ ले जितेको हो। ११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा...

  • २० बैशाख, नेपालगन्ज । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बर्दियाबाट राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेकी गीता बस्नेत फरार भएका छन् । उनलाई पक्राउ गर्न नवलपुर प्रहरीले पक्राउ पुर्जी...

  • २० बैशाख, काठमाडौँ । बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको कारागार भवन उद्घाटन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एक कार्यक्रमका बिच नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गरेका छन् । १३४ रोपनी क्षेत्रफलमा फैलिएको...

  • २० बैशाख, काठमाडौँ । मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको...

  • १९ बैशाख, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो । टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह...

  • १९ बैशाख, कोहलपुर । कोहलपुरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने स्क्रिनिङ शिविर सम्पन्न भएको छ । श्रमीक दिवसको अबसरमा बुधबार कोहलपुर नगरपालीका १० नं. वडा कार्यालयको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरीएको हो । आर.एम. हस्पिटल प्रा.लि. कोहलपुरको...

  •     १९ बैशाख, नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट ठुलो मात्रामा भन्सार छली नेपाल भित्राईएको अबैध मोबाईल डिस्प्ले बरामद गरेको जनाएको छ । बुधबार नेपालगन्ज उपमहानगरपालीका ४ बसपार्कबाट खटीएको प्रहरीको टोलीले ४०० पिस अबैध मोबाईल डिस्प्ले बरामद गरेको...