९ भदौ, काठमाण्डौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ। आतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३६ जना बढी...
८ भदौ, कोहलपुर । नुहाउने क्रममा खोलामा डुबेर कोहलपुरका एक युवाको ज्यान गएको छ । कोहलपुर नगरपालिका-१३, हात्तीसार नजिकको खोलामा पौडी खेल्ने क्रममा डुबेर कोहलपुर-११ का १८ वर्षिय युवाको मृत्यु भएको हो। कोहलपुर साझा चोक निवासी १८ वर्षीय निश्चल श्रेष्ठको मृत्यु...
८ भदौ, नेपालगन्ज । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले नगरमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापन गर्न थालेको छ । जथाभावीरुपमा पशु चौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि व्यवस्थापन गर्न थालिएको नगरपालिकाले जनाएको हो । शनिबारदेखि नगरका...
८ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गरेका हुन् । दुई वर्ष अवधि...
८ भदौ, कोहलपुर । प्रेस सेन्टर नेपाल, कोहलपुर नगर समितिले दोस्रो वार्षिक उत्सव मनाएको छ । शनिबार सहिद स्मृती भवन कोहलपुरमा विशेष कार्यक्रमको आयोजना गर्दैै सेन्टरले वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा प्रेस सेन्टर कोहलपुरद्धारा स्थापित...
७ भदौ, काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका सात सात वटा गाउँपालिका...
७ भदौ, कोहलपुर । पुर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य स्व. दिनेशचन्द्र यादवका छोरा मृत अवस्थामा फेरा परेका छन । दुई दिनअघि आफ्नो घर श्रावस्तीको भिन्गाबाट राती ८ बजे निस्केपछि बेपत्ता धनञ्जय यादवको शव फेला परेको हो । यसअघि उनी बेपत्ता भएको भन्दै खोजीका...
७ भदौ, कोहलपुर । कोहलपुर नगरपालीकाको गेटमा दवावमुलक आन्दोलन गर्दै आएको समुहले तत्कालकालागी दवाव कार्यक्रम स्थगित गरेको छ । शसक्त आन्दोलनको घोषणा गरेकै दिन नगरपालीकाले आंशिक माग सम्बोधन गर्दै बाँकी माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि दवाव कार्यक्रम...
७ भदौ, काठमाण्डौं । आबुखैरेनी बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अचेत अवस्थामा दुर्घटनास्थलबाट उद्धार गरिएका १४ जनाको निधन भएको हो । उक्त दुर्घटनमा १६ जना घाइते रहेको र उनीहरुको उपचारका लागि स्थानीय अस्पतालमा...
७ भदौ, कोहलपुर । लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट व्यक्तिहरुले खाइपाई आएको सेवा-सुविधा खारेज गरेको छ । हिजो बसेको क्याविनेट बैठकले पूर्वविशिष्ट व्यक्तिहरुले पाउँदै आएको गाडी, इन्धन, चालक र पिएसओसहितका सुविधा फिर्ता लिने निर्णय गरेको हो। ०७९ भदौ...