समाज


२२ असार, कोहलपुर । अविरल वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढीले खतराको चिन्ह पार गरेको छ। बाढीले केही गाउँहरू समेत डुबानमा पारेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा...

  • २२ असार, कोहलपुर । कैलाली कारागारका १५० जना कैदी बन्दीलाई बाँकेको नौबस्तास्थित कारागारमा सारिएको छ । कैलालीमा १५० जना क्षमताको कारागारमा ७१५ जना राखिएका थिए । उनीहरुलाई त्यहाँ व्यवस्थापन गर्न समस्या भएपछि १५० जनालाई नौबस्ता कारागारमा सारिएको कैलालीका...

  • २२ असार, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन भोटेकोशी-१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन् । आयोजनाको डिसेन्डर कभर...

  • २१ असार, कोहलपुर । तटबन्ध निर्माण गर्न सरकारसँग बजेट माग गर्दै पटक पटक हारगुहार गरे पनि सुनुवाई नहुँदा बाढी पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सात गाउँका स्थानीय चिन्तामा छन् । वर्षा शुरु भएर राप्ती नदीमा पानीको सतह बढ्दै जाँदा तटबन्ध...

  • २१ असार, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भईसकेको छ । यस पटक बाँके सहित देशैभरको नतिजा कमजोर आएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् । बाँकेका ८ वटा पालीकामा कुल ९ हजार २ सय ९३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा जम्मा तीन...

  • २१ असार, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा...

  • २१ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । कोहलपुरको नयाँ बसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख...

  • २१ असार, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो...

  • २१ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप विभागले...

  • २१ असार, खजुरा । बाँकेकाे खजुरामा आजदेखि अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी संचालन हुने भएकाे छ । स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा ‌प्रतिष्ठानले असार २१  र २२ गतेका दिन अन्तर्राष्ट्रिय...