६ साउन, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधान...
६ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची...
६ साउन, काठमाण्डौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका...
कोहलपुर बाँकेको दोस्रो ठुलो सहर हो । तिब्र गतीमा विकसीत हुँदै गईरहेको कोहलपुरमा पछिल्लो समय जनघनत्व समेत बढ्दै गएको छ । आकाश खुलेसँगै आईतबार बिहान कोहलपुरको दृष्य रमणीय देखिएको छ । तस्बिर : सञ्जय मण्डल
६ साउन, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारी रंगेहात पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षका मोहन थारु पक्राउ परेका हुन् । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा...
६ साउन, राँझा । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८० /८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए । उनका अनुसार एक...
४ साउन, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डेन्टल अस्पताल संचालनमा आएको छ । बिहिबार एक समारोहका बिच काठमाण्डौं विश्वविद्यालयका उप-कुलपति प्रा.डा. भोला थापाले डेन्टल अस्पतालको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपती...
४ साउन, काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)बाट जितका लागि एक सय १६ रनको लक्ष्य पाएको छ । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट...
४ साउन, कोहलपुर । बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डमा शुक्रबार दिउँसो सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगंजबाट कोहलपुर तर्फ गइरहेको लु २ ख ४६ नम्बरको बसले जानकी गाउँपालिका वडा न. ६ गनापुरमा ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको हो । बसको...
४ साउन, नरैनापुर । बाँकेको विकट मध्येको एक नरैनापुरमा २१ वर्ष पछि इलाका प्रशासन कार्यालय पुनःस्थापना भएको छ । बिहिबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसीले ईलाका प्रशासन कार्यालयको भवन उद्घाटन गरेकी...