३० जेठ, काठमाडौं । सन्जिव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा फिफा विश्वकप छनोट २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग २-२ को बराबरी खेलेको...
२९ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले ट्रायल पास गरेका २० लाखभन्दा बढीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सकेको छैन । अहिले एउटा मास प्रिन्टरबाट दैनिक करिब २५ सयदेखि ३ हजार लाइसेन्स छपाइ भइरहेको छ । यही गतिमा काम गर्ने हो भने नयाँ, नवीकरण वा...
२९ जेठ, काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५...
२९ जेठ, जोमसोम । मुस्ताङमा १५ थान बोरामा रहेको ३३७९ वटा शालिग्राम मुस्ताङ प्रहरीले बरामद गरिएको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङबाट लुकाइछिपाई जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा उपल्लो मुस्ताङको प्रहरी चौकी घमीले शालिग्राम...
२९ जेठ, काठमाण्डौं । काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क...
२९ जेठ, नेपालगन्ज । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार दिउँसो महाशाखाले विशेष बुलेटिन जारी गर्दै जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा र तातो हावाको...
२९ जेठ, दाङ । लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश सरकारले बजेटमा योजना कार्यान्वयनका लागि रकम उपलब्ध गराउने नीतिलाई निरन्तरता दिने भएको छ । यस्तो रकम चालु आर्थिक वर्षको तुलनामा बृद्धि गरिने भएको हो । चालु आर्थिक वर्षका लागि प्रत्यक्षतर्फका सांसदलाई...
२९ जेठ, रासस । कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । रु. ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट...
२८ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै थप प्रमाण मगाउने...
२८ जेठ, नेपालगन्ज । बाँकेमा चोरीको गाडि सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले रुकुम आठबिस नगरपालीका ४ बस्ने ललित मल्ललाई चोरीको गाडी सहित पक्राउ गरेको जनाएको छ । नेपालगंज उप-महानगरपालिका १८ स्थित भे १ ज १६१५ नम्बरको बोलेरो गाडी...