राप्रपा निकट कोहलपुर नगरपालिका महिला संगठनले वडा नं. १३ को वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण गरेको छ । शनिबार छुपु कुमारी डाँगीको अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन...
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खजुरा गाउँपालिका कार्यालयको सुभारम्भ गरिएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा सम्पर्क कार्यालय सुभारम्भ गरिएको माओवादी केन्द्र खजुराका अध्यक्ष राज कुमार बिकले जानकारी दिए । कार्यालयको उद्घाटन गदै माओवादी केन्द्रका...
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संस्थापन पक्षको कार्य विभाजनलाई चुनौती दिँदै समानान्तर अभ्यास थालेको छ । बैठकमा संस्थापन पक्षले कारबाही गरेको सन्दर्भमा के गर्ने भनेर अधिवक्ताहरु गोविन्द बन्दी र टीकाराम भट्टराईले विभिन्न प्रावधानबारे जानकारी...
बाँकेको नेपालगन्ज विमानस्थल नाफा कमाउने विमानस्थलको सूचीमा परेको छ । नेपालगञ्ज विमानस्थलको आम्दानी ५ करोड ७५ लाख र खर्च ५ करोड ४७ लाख रुपैयाँ ५ रहेको छ । देशभरका १० वटा विमानस्थल मात्र नाफामा सञ्चालन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको...
सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्वसँगको भेटवार्ता पछि ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताए । ‘कुराकानी...
अत्याधुनिक हातहतियार सहित राप्ती सोनारी ५ जबरपुरबाट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता ॠषिराम थारुलाई उनकै घरबाट पक्राउ गरेको...
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै...
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ बैसामा बिहेको गाडी दुर्घटना भएको छ । शुक्रबार राती १० बजे राप्तीसोनारी ३ खैरहनीबाट बिहेको लोकन्ती लिएर दाङको मौरीघाट जाँदै गरेको ना३ख ९७५७ नम्बरको बस सडकबाट पल्टीएको हो । दुर्घटनामा ३० जना घाईते भएका छन, जसमध्ये...
बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले अग्नीपिडितलाई सहयोग प्रदान गरेका छन । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नरैनापुर गाउपािलका १ सुईयामा भएको आगलागीका पिडितहरुलाई साँसद अथकले नगद सहयोग गरेका हुन । शुक्रबार अग्नीपिडितलाई भेट्न सुईया पुगेका...
बर्दियामा नरभक्षी बाघले आतंक मच्चाएपछि जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निकुञ्ज र जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको जनाएको हो । बाघको आक्रमणबाट चालु आर्थिक वर्षको हालसम्म ९ जनाको ज्यान गइससकेको...