प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका उनका...
बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न सहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल...
बाँकेमा ठुलो मात्रमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको भेरी अस्पतालमा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको हो । अस्पतालका मेसु डा। प्रकाशबहादुर थापाका अनुसार पछिल्लो २४ घण्टामा १८३ जनाको नमुना परीक्षण गर्दा...
बाँकेको नेपालगन्जसँग जोडिएको नेपाल भारत सिमा नाका जमुनाह हुँदै नेपाल प्रवेश गरेका विभिन्न जिल्लाका १५ जना नेपालीहरुमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न राज्यका सहरमा रोजगारीका शिलशिलामा पुगेका र त्यहाँ दोश्रो चरणको कोभिड-१९ तिब्र गतिमा...
बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको...
कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि...
काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई...
बाँकेमा कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ । भारतीय सिमासँग जोडिएको नेपालगन्ज र आसपासको क्षेत्रमा कोरोना संक्रमण दर बढेको छ । जमुनाह नाका हुँदै भारतका बिभिन्न सहरबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको सँख्या बढेसँगै संक्रमितको सँख्यामा उल्लेख्य बृद्धि...
बाँकेको कोहलपुर नगरपालिका १४ हवलदारपुर स्थित समाजसेवा संस्था नेपालले लागु औषध नियन्त्रण सम्बन्धि विविध कार्यक्रमको आयोजना गरि नयाँ वर्ष मनाएको छ । कोहलपुर नगरपालिकाको सहयोग तथा विभिन्न संस्थाहरुको समन्वयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका...
नेपाल क्रिकेट सङ्घ ९क्यान०ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका...