समाज


प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् । शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली...

  • शुक्रबार बेलुका कोहलपुरमा भएको सवारी दुर्घटनाका मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । एक जनाको अझैं सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको...

  • कोहलपुरमा शुक्रबार बेलुका भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीदा ५ जनाको मृत्यु भएको हो । बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे१ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट...

  • नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबारदेखि कोभिड आइ.सि.यु र आइसोलेसन संचालनमा ल्याईएको छ । शिक्षण अस्पताल कोहलपुरले शुक्रबारबाट १५ शैयाको आइ.सि.यु तथा ३० बेड क्षमताको आइसोलेसन वार्ड संचालनमा ल्याएको हो । जिल्लामा कोरोना संक्रमणको...

  • नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा चढाईने भेटी मोबाइलबाटै भुक्तानी गर्न सजिलो होस् भन्ने हेतुले माछापुच्छ्रे बैंकले क्यू.आर. कोड स्थापना गरेको छ । नेपाल राष्ट्रि बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बिच बागेश्वरी मन्दिर...

  • कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीएका छन । शुक्रबार बेलुका सवा ६ बजेको समयमा बस र टिप्पर एक आपसमा ठोक्कीएका हुन । दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने बसमा सवार ३८ जना घाईते भएका ईलाका प्रहरी कार्यालय...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको हो । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२...

  • प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६, सिमलचौरकी एक युवती ५० हजार नगद रकम र ११ वर्षिया छोरीसहित केहिदिन अघिदेखि बेपत्ता हुँदा उनका श्रीमान तनावमा परेका छन । ऐरावती गाउँपालिका वडा नम्बर ६, सिमलचौर निवासी २८ वर्षिया सीता नेपाली उक्त रकम र ११ वर्षिया छोरी...

  • बाँकेमा कोरोना कहर फैलिएको छ । पछिल्लो २४ घण्टामा बाँकेका बिभिन्न ल्यावमा गरिएको परिक्षणमा १९९ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार २७२ जनाको स्वाव परिक्षणका क्रममा १९९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये भेरी...

  • नेपाली काँग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले शाहीलाई मत दिने जानकारी दिएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत...