नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । मुख्यमन्त्रीको...
सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कडाई गरेको छ । अबदेखि सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नयाँ मुख्यमन्त्रीमा...
नेपालगन्जमा पहिलो मात्रामा कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत यसअघि २०७७ माघ १४ देखि २४ गतेसम्म र फाल्गुन २ देखि १० गतेसम्म पहिलो मात्राको खोप लगाएका व्यक्तिहरूलाई यही...
सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि बैशाख मसान्तसम्म सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बालबालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै उच्च जोखिम रहेका जिल्लाहरुमा पठनपाठन बन्द गरी अनलाइन...
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको जारी अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले जारी संसदको अधिवेशन...
सरकारले वैशाखभर सहरी क्षेत्रमा सवै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले...
सांकेतिक तस्वीर बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राती मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय कोरोना संक्रमित पुरुषको आफ्नै निवासमा आइतबार...
काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने भएका छन् । खेल टियु क्रिकेट मैदानमा आज दिउँसो २ः१५ बजे शुरु हुनेछ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल आज सोही लय दोहोर्याउँदै लगातार दोस्रो...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खोकरीमा आगलागी भएकाे छ । स्थानिय बलिराम खुनाको घर गोठमा गएराति आगलागी भएको हाे । रातिको करिब १०:३० बजेतिर खुनाको घरमा एक्कासी लागेको आगोले धनमाल र गोठमा रहेका बाख्रा,अन्न बाली तथा काठहरु जलेर पुर्ण रुपमा क्षति...