समाज


जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । १४ वैशाखमा बसेको बैठकले...

  • नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको असिक्जन सहितको आईसोलेसन केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको आईसोलेसन केन्द्र सञ्चालनमा आएको हो । नेपालगञ्ज...

  • पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना...

  • नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' का दाजु चन्द्रविक्रम चन्द ‘वीरजंग’ रिहा भएका छन् ।हिरासतबाट छुटेपछि प्रतिक्रिया दिँदै उनले आफ्नो पार्टीले पुनः हतियार उठाउन सक्ने संकेत समेत गरे । जिल्ला अदालत पश्चिम नवलपरासीको...

  • नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् । प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको दलको बैठकले कोरोना...

  • प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनलाई सहज बनाउने अध्यादेश ल्याएपछि रातारात एक भएको जनता समाजवादी पार्टी (जसपा) मा उनै ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विवादमा अल्झिएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री...

  • नेपालगञ्ज उप-महानगरपालिकाले होम आईसोलेसनको असुविधा भएका नगरबासी र बाहिरी जिल्लाका कोभिड-१९ संक्रमितको सहजताका लागि ह्वाईट हाउसमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । भारतबाट फर्किनेक्रममा जमुनाह नाकामा कोभिड पोजिटिभ भएका ब्यक्तिहरुलाई यहि आईसोलेसन...

  • विश्वव्यापी कोभिड-१९ महामारी हालसालै पत्ता लागेको आर.एन.ए. नोबेल कोरोना भाइरसको संक्रमणका कारण हुन्छ । जुन अहिले पनि तिव्र गतिमा मानिसबाट मानिसमा फैलीराखेको छ । यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोमसँग मिल्दो जुल्दो र यसको जस्तै लक्षण...

  • फाइल फोटो बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । शुक्रबार नेपालगन्जको भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको ज्यान गएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन...

  • बाँकेमा शुक्रबार २ सय ५ जनाले कोरोनालाई परास्त गरेर घर फर्किएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार ५ वर्षिय बालकदेखी ७१ वर्षिया बृद्धा समेतले कोरोनालाई जितेर घर फर्किएका हुन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जिल्लाका...