समाज


फाइल फोटो प्युठानमा बिहीवार १०४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । ६३ जना नयाँ संक्रमित थपिएका छन भने ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । स्वास्थ्य कार्यालय प्युठानका...

  • राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ३३८...

  • नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । यो संयन्त्र प्रदेश, जिल्लादेखि...

  • सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज...

  • फाइल फोटो बाँकेमा बुधबार बेलुका ५ बजेदेखि आज बिहान साढे एक बजेको समयभित्र ८ घण्टाको अवधिमा थप ८ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बाँकेका, ३ जना बर्दियाका, १ जना दाङका र १ जना कैलालीका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल...

  • कोरोना भाइरसको संक्रमणबाट अग्रपंक्तिमा खटिएका प्रहरी नायव उपरीक्षक ९डीएसपी० राजकुमार केसीको निधन भएको छ । महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारका गएराति निधन भएको हो । कोरोना महामारीमा उनी अग्रपंक्तिमा...

  • सर्वोच्च अदालतले निषेधाज्ञा अवधिमा कर नतिरे पनि जरिवाना नलिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सिर्जना अधिकारीको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले कर विवरण र दाखिला नगरेका कारण जरिवाना र हर्जना नलिन अर्थ मन्त्रालयका...

  • प्युठानमा बुधबार थप ५६ जना कोरोनाका नयाँ बिरामी थपिएका छन । ६७ जना निको भएका छन भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, बुधबार जिल्लाका विभिन्न स्थानका थप ५६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म...

  • बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको सँख्या घट्दै गएको छ । मंगलबार मात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका ५ सय २३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज...

  • कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३...