नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ । एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या...
राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा विघटन गरेकि छिन । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी हुन् । संविधानको धारा ७६...
नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले आजको दिन आफ्नो राजनीतिक इतिहासमा कठिन दिन भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले आफूले आजको निर्णय लिएको बताएका छन् । सांसद भट्टराईले...
नेकपा (एमाले) बाँकेले जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आउने कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय युवा संघका केन्द्रिय सचिब रबिन्द्र लम्सालको संयोजकत्वमा ९ सदस्यीय कार्य सम्पादन टिम गठन गरेको छ । भेरी अस्पताल नेपालगन्ज...
फाइल फोटो शुक्रवार बाँकेका ३३८ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन । २०६ जनामा कोरोना संक्रमण देखिएको छ भने, १० जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण...
शुक्रवार प्युठानमा थप ५० जना नयाँ कोरोनाका बिरामी थपिएका छन । ४० जना कोरोना मुक्त भएका छन भने, १ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शुक्रवार जिल्लाका विभिन्न स्थानका थप ५० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो । छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएकोप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको दावी गरे । ‘राष्ट्रपतिको हुर्मत लिने...
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वेच्छाचारी भएको भन्दै वाईसीएलले लोकतन्त्र र संविधानका पक्षधर शक्तिले उनलाई महाभियोग लगाएर संविधानको...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिले धेरै विकल्पमा छलफल गरिरहेको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा भएको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । “छलफल चलिरहेको...