जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको छ । शनिबार राति अबेरसम्म बसेको कार्यकारिणी समिति बैठकले महतोलाई...
सरकारले सार्वजनिक स्थानमा भीडभाडजन्य गतिविधि हुन नदिन सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन मिति घोषणा भएसँगै त्यसको...
जनता समाजवादी पार्टी (जसपा)ले बमहुत पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही थालेको छ । उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई...
रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ । दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो । जिल्ला प्रहरी प्रमुख एवं...
बाँकेमा कोरोनाको ग्राफ ओरालो लागेको छ । शनिबार संक्रमणको सँख्या दुई अंकमा झरेको छ । कोरोना संक्रमण मुक्त हुँदै डिस्चार्ज हुने क्रम बढे बढिरहेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रद्धारा शनिरबार जारी विवरण अनुसार जिल्लामा...
पछिल्लो २४ घण्टामा बाँकेका ९५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका बिभिन्न ३ वटा ल्यावमा गरीएको परिक्षणमा बाँकेका ९५ र अन्य जिल्लाका ३३६ गरी जम्मा ४ सय ३१ जनामा संक्रमण देखिएको हो । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले सार्वजनिक...
विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।
एमाले नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता...
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले शनिबार एक बिज्ञप्ति जारी गर्दै सम्माननीय राष्ट्रपतिबाट संविधान बमोजिम बैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत...
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका लागि देशलाई दुर्घटनातर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् । “यस वैश्विक...