राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको आयोजनामा शनिबार देश भरका करिब ५ सय जनालाई मेड्पा कार्यक्रम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । महासंघका अध्यक्ष देबकी घिमिरेको...
कोहलपुर प्रहरीले 'निषेधाज्ञा' को मौका छोपेर सर्वसाधारणहरुसँग नियमित भन्दा बढी भाडा असुल्ने ४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिई कारवाही गरेको छ । अत्यावश्यक कामका लागि सडकमा निस्केका सर्वसाधारणहरुबाट दोब्बर/तेब्बरसम्म भाडा असुली गरेको पाइएकोले कोहलपुरका...
एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन् । नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको छ । एउटा निष्कर्षमा पुग्न राखिएको...
विपक्षी गठबन्धनले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्यमा व्यस्त रहेको निष्कर्ष निकालेको छ । गठबन्धनमा सम्बद्ध पाँच दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले अवैधानिक सरकारले एकपछि अर्का जनतामा असर गर्ने प्रकृतिका धाँधलीयुक्त...
सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन् । आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित...
सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश ल्याउन लागेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) अध्यादेश २०७६’ ल्याउने निर्णय...
कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् । धुनषा-४ का सांसद महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ । महासेठ मन्त्रिपरिषदमा सहभागी हुँदा प्रदीप ज्ञवाली...
सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको...
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट...