समाज


विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार शुक्रबार राति ९:४५ बजे सुरु हुनेछ...

  • अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन् । नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको...

  • सर्वोच्च अदालतले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता दिन अस्वीकार गरेको छ । कर्णाली प्रदेशको एमालेका चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह...

  • नेकपा माओवादी केन्द्र नेपालगन्जद्धारा सञ्चालीत 'कोरोना राहत कोष' मार्फत राहत वितरण गर्न सुरु गरीएको छ । बिहिबारबाट नगरभित्र रहेका विपन्न तथा बन्दाबन्दीका कारण समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु गरीएको हो । नेकपा माओवादी केन्द्र बाँकेले 'कोरोना...

  • मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले ६८ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । रैनादेबी छहरा गाँउपालीका वडा न. ७ अन्तर्गत गहते, काउले, चिदिपानी, लौतपानी, सुकादमार र बल्ढेङ्ग क्षेत्रमा रहेका ६८ विपन्न घर परिवारलाई राहत स्वरुप खाद्यान्न...

  • सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय...

  • घरेलु तथा साना उद्योग महासंघ बाँकेले कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा घरेलु महासंघले जिल्लाका सबै पालिकाहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा बिहिबार...

  • बाँकेमा कोरोना संक्रमणको सँख्या ह्यात्तै घटेको छ । पछिल्लो २४ घण्टाको अबधिमा बाँकेका ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले जनाएको छ । बाँकेका ३ वटा प्रयोगशालामा १७६ जनाको स्वाव परीक्षण गर्ने...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा...

  • भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी 'ब्रेन इञ्जुरी' भएको थियो । निशाका बुवा राजु घिमिरेका...