रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिवर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन्, गुमनाम...
सर्वोच्च अदालतले बहराइनका लागि नेपाली राजदूतमा नियुक्त भएका युवराज कार्कीलाई राजदूतमा नियुक्ति नगर्न आदेश दिएको छ । कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनलाई राजदूतमा नियुक्ति गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको...
एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेता नारायण प्रसाद चालिसेको आईतबार अन्तेष्टी गरिएको छ । शनिबार सडक दुर्घटनमा ज्यान गुमाएका चालिसेको मानखोला स्थित घाटमा अन्तेष्टी गरिएको हो । ४७ वर्षिय चालिसेको पार्थिक शरिरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक...
जिवन ज्योती स्कुल कोहलपुरले मेचि महाकालि बुहारी संयुक्त आवाज बाँकेले सञ्चालीत कोभिड कोरोना राहात कोषमा २५ बोरा चामल सहयोग गरेको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजले बिपन्न तथा एकल महिला, हिंसामा परेका महिला तथा बालबालिकाकालागि सहयोग पु¥याउदै आएको...
नगरपालिकामा चरम बेथिति देखिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर समितीले बाँकेको कोहलपुर नगरपालिकामा तालाबन्दी गरेको छ । आईतबार नगरपालिका घेराउ गर्न गएका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा लेखा शाखामा...
अमेरिकी राज्य न्यु मेक्सिकोमा शनिबार बिहानै एउटा हट एअर बलुन दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिजुलीको पोलसँग ठोक्किएको केही बेरपछि उक्त दुर्घटना भएको थियो । अधिकारीहरुका अनुसार १०० फिट माथि पुगेपछि बलुन र मानिस रहेको बास्केट छुट्टिएको थियो । सो...
सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन् । तीन जना सन्तानका पिता समेत रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको...
बाँकेमा कोरोना संक्रमण ओरालो लागेको छ । आइतबार बाँकेमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । ती बाहिरी जिल्लाका नागरिक हुन । आज बाँकेका कुनैपनि व्यक्तिमा संक्रमण देखिएको छैन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । उनको जन्म बिक्रम सम्बत १९७५ साल भदौ २५ गते प्युठानको रजबारा डिहीमा भएको थियो । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ...
तीन साता पनि झण्डा हल्लाउन नपाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन ? यसबारे निवर्तमान मन्त्रीहरू नै अलमलमा परेका छन् । मन्त्रीबाट हटेपछि तलब भत्ता नपाएको निवर्तमान मन्त्री लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘अहिलेसम्म...