भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो । सरकारले गाइजात्राको अवसरमा...
नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीलाई पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रबार अर्थ समितिको बैठकले नेपाल धितोपत्र...
महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ सदस्यको पद खाली छ । मृत्यु भएका र पार्टी छाडेर हिडेकाहरुको संख्या २२ हो । यो पदपूर्ति गर्ने विषयमा अहिले पार्टीभित्र व्यापक दवाव सिर्जना भएको छ । केन्द्रीय सदस्य बन्न चाहनेको संख्या धेरै हुँदा शीर्ष नेताहरु...
माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि...
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विवादास्पद प्रदेश सञ्चार विधेयक संशोधन गर्न तयार रहेको बताएका छन् । केसी आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै समयमा सरकारले प्रदेश सञ्चार विधेयक ल्याएको थियो । तर २८ साउनमा मुख्यमन्त्री भएका...
सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा...
सयौं वर्ष पुरानो बहुमुल्य धातुबाट बनेको बुद्धको मुर्तिको अबैध कारोबारमा संलग्न भएको आरोपमा बर्दिया प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुधबार गुलरिया नगरपालिका वडा नं. ७ गुलरिया बजार स्थित विजय गेष्ट हाउसमा मुर्तिको अबैध कारोबार गरीरहेको अवस्थामा...
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन् । पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन् । पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको...
लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणा सबै फुटबल प्रशंसकका लागि एक भावनात्मक क्षण थियो । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए...