नेकपा एमालेको देशैभर एकसाथ आज सम्पन्न गर्ने भनिएको स्थानिय तहको अधिवेशनमा बाँकेका ८ पालिकामध्ये ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने २ वटा पालिकामा सर्वसम्मत हुन नसकेपछि अधिवेशन...
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई कार्यालयमा स्वागत गरिएको छ । मंगलबार आयोजित कार्यपालिका बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख...
बाँकेकी एक महिलाले राप्ती नदिमा कुदेर आफ्नो देश त्याग गरेकी छन । राप्ती सोनारी गाउँपालिका वडा नम्बर-३ साहीपुरकी २० वर्षीया दिपा थारुले अगैया स्थित सिक्टा सिँचाईको बाँधबाट गएराति २ बजे हाम फालेर देह त्याग गरेकी हुन् । आईतबार साँझ छिमेकी गाउँमा पूजा भईरहेको...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताएका छन । मंगलबार नेपाल अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासकालागि नयाँ...
प्रेस सेन्टर नेपाल, दाङको अध्यक्षमा पाण्डव शर्मा निर्वाचित भएका छन । मंगलबार दाङमा भएको सेन्टरको चौथो जिल्ला अधिवेशनबाट शर्मा सहित २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा दामोदर बस्नेत (राकेश), महिला...
यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ । सेवाग्राहीले...
कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो । पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज...
बाँके प्रहरीले जुवाडे समाउने नयाँ नयाँ रणनीति अपनाउने गरेको पाइएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा ८, झरकट्टीस्थित एक स्थानीयको घरबाट जुवा खेल्दै गरेको अवस्थामा गएराती साढे १२ बजेतिर ७ जना जुवाडेलाई प्रहरीले बिरामी लिने बहानामा एम्बुलेन्समा गएर...
राष्ट्रियसभाका २० जना सदस्यहरुको कार्यकाल आगामी फागुन २० गते सकिने भएको छ । २०७५ असार ४ गते भएको गोलाप्रथामा ४ वर्षे कार्यकाल कायम भएका २० सांसद्लाई प्रतिस्थापन गर्न नयाँ निर्वाचन गर्नुपर्ने छ । यसकै लागि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन...
नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा।बालकृष्ण चापागाईंलाई प्रचार...