नेकपा एकीकृत समाजवादीले पार्टीमा आउन चाहेका राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव...
बाँके प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती ८ बजे सम्म मात्र पाइने उल्लेख गरेको छ । त्यसैगरी, मठ मन्दिर आदिमा भिडभाड...
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मी पुजा गरिंदैछ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक पूजा गरिन्छ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने हिन्दु शास्त्रीय मान्यता...
नेपालगन्जस्थित राँझा विमानस्थल भित्रको झाडी सफाई गरीएको छ । विमानस्थल परिसरमा रहेको झाडीका कारण रनवेमा जनावर आउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा बुधबार झाडी फाँडीएको हो । मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमानले...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गरेका हुन् । नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले...
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु राज ढकाललाई दिईएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलबार ढकाललाई निमिक्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले...
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवका अवसरमा मंगलबार आयोजित समारोहमा मन्त्री भुुसालले...
बाँके प्रहरीले लेनदेन मुद्दामा जिल्ला अदालतले कैद सजाय तोकेर फरार रहेकी दिपाली श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेले लेनदेन मुद्दामा २०७७ माघ २३ गते १ बर्ष कैद सजाय तोकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ की ५५ बर्षिया दिपाली श्रेष्ठलाई...
बाँके प्रहरीले ठूलो मात्रामा पटाका नष्ट गरेको छ । जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरुले विभिन्न समयमा बरामद गरेर जम्मा पारेका पटाका आज जिल्ला प्रहरी कार्यालयको परिसरभित्र नष्ट गरेको हो । विभिन्न समयमा भारतबाट नेपाल ल्याउने क्रममा बरामद गरिएको अन्दाजी...
प्रेस सेन्टर नेपाल, रोल्पा शाखाको अध्यक्षमा देवी गुरुङ निर्वाचित भएकी छिन । जिल्लाको पाचौं अधिवेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्षमा गुरुङसहित २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ...