बाँकेको जानकी गाउँपालिका वडा ५, गुरुवागाउँमा यो बर्ष पनि कात्तिके पुर्णिमा मेला लाग्ने भएको छ । तर, नौटंकी नाच र अन्य डान्स कार्यक्रम भने नहुने भएको छ । हरेक बर्ष कात्तिके पुर्णिमाको...
तस्वीर : कमल पौडेलको फेसबुकबाट प्युठानको झिमरुक गाउँपालिकामा आजदेखी वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका कमिटीको आयोजनामा आजदेखी २ दिने भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा विभिन्न १४ टिमको सहभागिता...
जुवा खेल्दै गरेको अवस्थामा फेला पारेपछि बर्दिया प्रहरीले ६ जना जुवाडेलाई आफ्नो फन्दामा पारेको छ । प्रहरीले मंगलबार मधुवन नगरपालिका वडा नम्बर ६, बुद्धनगरटोलस्थित झक्कु सुनारको घरमा जुवा खेल्दै गरेको अवस्थामा घरधनी सुनारसहित ६ जना जुवाडेलाई नियन्त्रणमा...
एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका...
बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट सूर्य चुनाव चिन्हबाट २०७४ सालको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्र दलबलसहित बुधबार एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष तथा पुर्व...
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताएका छन । अध्यक्ष ओलीले आज नेपालगन्जमा आयोजित एक बृहत् पार्टी प्रवेश कार्यक्रममा यस्तो बताएका हुन । पार्टी प्रवेश कार्यक्रममा नेपालगन्जका व्यवसायी...
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा गएराती नेपालले कतारलाई १ सय १९ रनले हराएको हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको...
युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने...
नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ, नेपालका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा आज नेपालगन्जमा सवारी दुर्घटनामा परी घाइते भएका छन । आज दिउँसो ४ बजेतिर नेपालगन्जको गणेशमान चोकमा थापा सवार मोटरसाइकललाई अर्को मोटरसाइकलले एक्कासी ठक्कर दिँदा...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दका क्रममा बाँकेका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका ४ जना बन्दकर्तालाई बेलुका रिहा गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै सडकमा गुडिरहेका ई-रिक्सा र मोटरसाइकलका साँचोहरु...