नागरिक समाज डटकमको आयोजनामा हुन गईरहेको "नेपालगन्ज स्पिच कम्पिटिसन"को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ । आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै...
तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज काठमाण्डौं फर्किदैं छन । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुगेका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त भए । मंसिर ३ गते बेलुका...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को अध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ निर्वाचित भएका छन । आइतवार सम्पन्न वडाको दोस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । समितिको उपाध्यक्षमा बिमला श्रेष्ठ, सचिबमा...
युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले 'राष्ट्रिय क्रिकेट महिला एकेडेमी'को शिलान्यास गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट...
प्रहरी प्रधान कार्यालयले शनिबार नेपाल प्रहरीका २२ जना (एसपी) प्रहरी उपरीक्षकहरुलाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग, कर्मचारी प्रशासन शाखाले आज २२ जना एसपीहरुलाई सरुवा गरेको जनाएको छ । लुम्बिनी प्रदेश सशस्त्र प्रहरी...
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ऐनबहादुर मल्लको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज उनिसहित १३ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाको लागि सिफारिस गरेको हो । मल्ल केही समय अघि मात्र प्रहरी हेडक्वाटरबाट...
लुम्बिनी प्रदेशको बाँके जिल्ला अन्तर्गत रहेका ८ वटा पालिकाका ८१ वडा मध्ये शनिबार ७० वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएका छन भने, ११ वटा वडामा स्थगित भएको छ । खजुरा गाउँपालिकामा ८, जानकीमा ६, बैजनाथमा ८, डुडुवामा ६, नरैनापुरमा ६, राप्तिसोनारीमा...
बाँकेको बैजनाथ गाउँपालिका अन्तर्गतका सबै वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै वडामा नयाँ कमिटी चयन गरेको छ । माओवादी केन्द्रको शनिबार देशभर एकैसाथ भएको वडा सम्मेलन अन्तर्गत बैजनाथका ८ वटै वडामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट...
बाँकेको जानकी गाउँपालिका अन्तर्गतका सबै ६ वटै वडामा माओवादी केन्द्रको अधिवेशन आज सम्पन्न भएका छन । अधिवेशनले सबै वडामा सर्वसम्मत निर्विरोध रुपमा कमिटीहरु निर्वाचित गरेको छ । १ नम्बर वडामा राम सवारे काँदु, २ नम्बरमा अमर बहादुर थापा, ३ नम्बरमा हुसेनी...
नेपाल कम्यूनिष्ट पाटी (माओवादी केन्द्र) को शनिबार एकै दिन देशभर वडा सम्मेलन सम्पन्न भएको छ । जसअन्तर्गत बाँकेको कोहलपुरका १३ वटा वडामा नयाँ कमिटि चयन गरीएको छ । नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ नेकपा...