समाज


२७ माघ, काठमाण्डौं । दोलखाको शैलुङमा निर्माण गरिएको शैलुङ मिनी ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल घुम्न जानेको...

  • २७ माघ, सल्यान । दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी भएको छ । ८ दिनअघि देखि शारदा नगरपालिका-१, श्रीनगरको टाउन प्लानिङमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सव स्थलमा आगलागी भएको हो । शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा...

  • २७ माघ, काेहलपुर । तक्षशिला एकेडेमी कोहलपुरले शनिबार बृहत् अभिभावक खेल सम्मेलन गरेको छ । आफ्ना बिद्यार्थीहरुका आमा बुवाहरुलाई खेलकुदका माध्यमबाट मनोरञ्जन एवं स्वस्थ रहने प्रेरणा मिलोस भन्ने अभिप्रायले अभिभावक खेलकुद आयोजना गरिएको बिधालयका अध्यक्ष...

  • २६ माघ, कोहलपुर । गोरखा युनाईटेड पब्लिक स्कुलले १२औं अभिभावक दिवस मनाएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले भब्य रुपमा अभिभावक दिवस मनाएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक प्राध्यापक...

  • २६ माघ, दाङ । दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले भरुवा बन्दुक चलाएर...

  • २६ माघ, काेहलपुर । राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक कृषि व्यापार एवं पर्यटन महोत्सव सञ्चालन हुने भएको छ। राप्ती सोनारी उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा यही फागुन १ गतेदेखि ११ गतेसम्म राप्ति साेनारी वडा नम्बर ५ मा रहेको बिलौना रङ्गशालामा महोत्सव...

  • २४ माघ, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेका अध्यादेश स्वीकृत गर्न सघाउन मधेस प्रदेशको मुख्यमन्त्री र केन्द्रमा गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसहित उपप्रधानमन्त्री मागेको छ । अध्यक्ष उपेन्द्र...

  • २४ माघ, चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी...

  • २४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका लागि मौका परीक्षाको फारम खुलाएको छ। त्रिविले बिहीबार सूचना प्रकाशित गरी २०५८ सालदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि एक पटकका लागि मौका परीक्षाकाको फारम खुलाएको हो। ‘वार्षिक...

  • २३ माघ, डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । 'स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा कार्यविधी पारीत गरी नगर प्रहरी नियुक्ती गरीएको गाँउपालिकाले जनाएको छ । स्थानीय तह अन्र्तगत विभिन्न...