११ कात्तिक, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-८ स्थित एमपी स्कुल रोडमा कसगर समुदायको बाक्लो बसोबास छ । पुर्ख्यौली रुपमा माटोका भाँडा बनाउने र विक्री गर्ने पेशा अङ्गाल्दै आएको यो...
११ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको लाइन काट्यो । प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रङ्कलाइन महसुल बुझाउन दिएको समयसीमाभित्र उद्योगीहरूले महसुल नबुझाएपछि लाइन काटिएको हो । बिजुलीको बक्यौता प्रिमियम...
११ कात्तिक, काठमाण्डौं । बंगलादेश भुटानलाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई ७-१ गोलले हराउँदै...
११ कात्तिक, कोहलपुर । पश्चिम नेपालका सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमध्ये एक बाँकेमा सरकारले समयमा धान खरिद नगर्दा सस्तोमा धान बिक्री गर्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद कार्य...
१० कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले...
१० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाल प्रिमियर लिग ९एनपीएल०मा सहभागी हुने ८ फ्रेन्चाइजलाई २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध गराएको छ । त्यसमा २० जना खेलाडीको मुल्यसहित सूची उपलब्ध गराइएको छ । फ्रेन्चाइजले यो सूचीभन्दा बाहिरका...
१० कात्तिक, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार ढाल्नका लागि नभई खबरदारी गर्न माओवादी सडकमा आएको बताएका छन् । शनिवार काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले भ्रष्टाचारी, दलाल, बिचौलियालाई संरक्षण गर्ने...
१० कात्तिक, दाङ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर-३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका-६...
९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन कात्तिक १३ गते सुनको असर्फी बिक्री गर्ने भएको छ । आगामी मंगलबार एक दिनको लागि मात्रै राष्ट्र बैंकको टक्सार महाशाखाले २.५ ग्राम तौलको उक्त सिक्का बिक्री गर्न लागेको हो । उक्त दिन बिहान ११ बजेदेखि...
९ कात्तिक, नेपालगन्ज । सशस्त्र द्वन्द्धका बेला बन्द गरिएको बाँकेका छोटी भन्सार कार्यालयहरु अझै पुनस्थापना नहुँदा जिल्लाका विभिन्न नाकाहरुबाट अवैध आयात निर्यात बढेकोले दैनिक ठुलो परिमाणमा राजस्व चुहावट भैरहेको छ । जिल्लाका विभिन्न नाकामा स्थापना...