मंसिर २८, दाङ । लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठक बुधबार स्थायी राजधानी दाङमा बस्यो । बुधबार मात्रै नवनिर्मित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विधिवत रूपमा...
मंसिर २८, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम...
२८ मंसिर, दाङ । दाङको देउखुरीमा लम्बिनी प्रदेशको स्थायी राजधानीको शुभारम्भ गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै बुधबार स्थायी राजधानी दाङको देउखुरीबाट कार्य प्रारम्भ भएको घोषणा गरे । प्रदेश प्रमुख शेरचनले राप्ती गाउँपालिका–३ देउखुरीस्थित...
मंसिर २८, नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाँउपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं. १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ । गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा...
मंसिर २८, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ४५ लाखको लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो...
मंसिर २७, नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको पालिकास्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धि कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । एसडिएफको पहल र सेभ द चिल्ड्रेनको प्राबिधिक सहयोगमा विपद् शाखा नरैनापुरको आयोजनामा भएको पालिकास्तरीय...
मंसिर २७, काठमाण्डौं । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले जानकारी...
मंसिर २७, काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा...
मंसीर २७, नेपालगञ्ज । बाँकेको डुडुवा-६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गर्ने जैकेश सिंहका पीता माताको शालिक अनावरण गरिएको छ । सिंहले पीता स्व तप्त बहादुर सिंह र माता हेमरानी सिंहको स्वामित्वमा रहेको ४ विघाः दुई कठ्ठा जग्गा बालगृह निर्माणकालागि...
२७ मसिंर, डुडुवा (बाँके)। पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ । कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख...