समाज


२६ चैत्र, कोहलपुर । नेपाल घर बहाल उपभोक्ता मञ्चले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमका बिच क्यालेण्डर सार्वजनिक गरेको हो । नेपाल घर बहाल उपभोक्ता...

  • २३ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका-७ आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्वन्धी शिविरमा ७२ जना महिलाले सेवा लिएका छन् । स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचानगरी उपचारमा...

  • २३ चैत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सिमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन...

  • २३ चैत्र, नेपालगन्ज । नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई घर-घरमा पुगेर खोजिँदैछ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोज्न सुरु गरिएको हो । बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन...

  • २३ चैत्र, नेपालगन्ज । बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरीएको छ । गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले पहिलो चरणमा १० मेगावाट विद्युत उत्पादन गरेको हो । थप १० मेगावाट उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । सोलारबाट...

  • २३ चैत्र, कोहलपुर । नगर विकास समिति कोहलपुरको मातहतमा रहेका सटरहरु मिलेमतोमा आफुखुसी दिईएको थप तथ्य फेला परेको छ । कोहलपुर नगर विकास समितिले दिएको सूचना अनुसार कोहलपुर ११ फुड बाटिकालाई सटर तथा सार्वजनिक शौचालय भाडामा दिदाँ सार्वजनिक खरिद नियमावली, कोहलपुर...

  • २२ चैत्र, नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच ५ नं. बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खड्का र नरैनापुर गाँउपालिकाका...

  • २२ चैत्र, कोहलपुर । तक्षशिला एकेडेमीमा अध्ययनरत १२ कक्षाका विद्याथीहरुलाई विद्यालयले बिदाई गरेको छ । बाँकेको कोहलपुर १० मा रहेको उक्त विद्यालयले बुधबार एक कार्यक्रमका बिच कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई बिदाई गरेको हो । कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले...

  • २२ चैत, दाङ। दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ । दाङको शान्तिनगर गाउँपालिका-७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय...

  • २२ चैत्र, काठमाण्डौं । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् । हिजो मङ्गलवार दिउँसो गान्तोक-नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा...