२० भदौ, काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली...
२० भदौ, नेपालगन्ज । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जमा कार्यरत अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिएको आरोप लागेको छ । अख्तिर दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले खानेपानी तथा सरसफाई कार्यालय नेपालगन्जमा कार्यरत...
२० भदाै, नेपालगन्ज । पूर्णतारा फाउन्डेसनले नयाँ ढंगले तीज कार्यक्रम मनाएको छ । दिदीबहिनीहरु जम्मा भएर परम्परागत शैलीमा मनाउने गरिएको तीज कार्यक्रम फाउन्डेसनले भने दिदीबहिनीहरुलाई सीप विकास र नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेर मनाएको हो । 'हरितालिका...
१८ भदौ, काठमाडौं । नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका...
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौं विकेटका रुपमा नेपालका दीपेन्द्र सिंह ऐरी आउट भए । ४१.१ ओभरमा दीपेन्द्रलाई हार्दिक पाण्डेयले आउट गराए । उनी २९ रन जोडेर आउट भएका हुन् । सातौं विकेटका लागि सोमपाल...
१८ भदौ, काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो । ३७।५ ओभरको खेल सकिँदा नेपालले १७८ रन जोडेको छ भने ६ विकेट गुमाएको...
१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् । कर्तव्यज्यान मुद्दामा उनलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण...
१८ भदौ, काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१।५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो । यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको छ...
१८ भदौ, काठमाण्डौं । नेपालका ओपनर आसिफ शेखले एसिया कपमा भारतविरुद्ध अर्धशतक प्रहार गर्दै आउट भएका छन् । आसिफले ८८ बलमा आफ्नो ओडिआई करिअरको १० औं अर्धशतक प्रहार गरेका गरेका थिए । आसिफ ९७ बलमा ८ चौकासहित ५८ रनमा क्याच आउट भएका छन् । तीव्र गतिका बलर मोहम्मद...
१८ भदौ, काठमाण्डौं । एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्, आसिफ शेख । उनले सोमबार भारतविरुद्घको खेलमा अर्धसतक बनाएका हुन् । उनले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् । टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्घ...