समाज


१ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन । नेकपा(माओवादी...

  • २९ माघ, काेहलपुर । बर्दियाको बासगढी नगरपालिका ८ लक्ष्मणा नजिकै स्कुल बस दुर्घटनामा परेको छ । मधुवन नगरपालिका वडा नं.१ सुर्यपटुवास्थित त्रिभुवन माध्यामिक बिद्यालयको भे १ ख २२४४ नम्वरको बस दुर्घटनामा परेको हाे । दुर्घटनामा घाइते भएका ७ जनालाई बासगढी...

  • २९ माघ, काठमाण्डौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडप्न खडा गरिएको च्याम्पियन फूटवेयर कम्पनीका शेयर सदस्य समेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तयारी गरिरहेको...

  • २९ माघ, खजुरा । फागुन १ अर्थात् जनयुद्ध दिवसको दिन बाँकेको खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ। खजुरा गाउँपालिकाको २८ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले फागनु १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष...

  • २९ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबर्जस्तीकरणी गरी फरार भएका एक ब्यक्तलिाई पक्राउ गरेको छ । शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जर्बजस्तीकरणी गरी फरार भएका गोदावरी नगरपालिका ५, नहरटोल...

  • २९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृती यू-१९ महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित...

  • २९ माघ, काठमाडौँ । नेपालमा २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ। अघिल्लो सर्वेक्षण २०६६-६७ मा २५.२ प्रतिशत जनसङ्ख्या...

  • २९ माघ, काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको...

  • २९ माघ, काेहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर...

  • २८ माघ, काेहलपुर । तराईमा जाडाे केही कम हुँदै गएकाे छ । माघकाे अन्तिम सातासम्म आईपुग्दा दिउँसाे केही तापक्रम बढेपनि बिहान-साँझ भने चिसाे कायमै नै छ । तर आईतबार साँझ भने काेहलपुरकाे माहाेल तातिएकाे छ । काेहलपुरमा जारी प्रादेशिक महाेत्सवका कारण काेहलपुरकाे...