१३ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा टर्चर पाएको भन्दै एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोकै ढोकामा ‘औषधी’ सेवन गरेका छन्...
१३ वैशाख, दाङ। आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका-९ तेलिया गाउँमा सल्कियो । गाउँले आतंकित भए । उनीहरू आफ्ना घरका सामान जोगाउने प्रयासमा लागे । जंगलको आगो निभाउँदा निभाउँदै आगो बस्तीमा सल्कियो । रामबहादुर कुमाल र...
१३ बैशाख, कोहलपुर । सहकारी केन्द्र नेपाल बाँकेको अध्यक्षमा खडक बहादुर वली चयन भएका छन । बिहिबार कोहलपुरमा आयोजना गरीएको सहकारीकर्मीहरुको प्रथम जिल्ला भेलाले वलीको अध्यक्षतामा २३ सदस्यीय कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा गंगा डाँगी, सचिवमा विष्णु...
१३ बैशाख, नेपालगन्ज । बाँकेको नेपालगञ्ज १ स्थित धम्बोझी चोक नजिकैको नालिमा फेला परेको शवको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । बैशाख ९ गते धम्बोझीस्थित खजुरा रोडको नालीमा घोप्टो परेको अवस्थामा अन्दाजी ४०-४२ वर्षको पुरुषको शव भेटिएको थियो ।...
१३ वैशाख, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ। भे १ त ४५५६ नम्बरको ट्याक्टरमा भे ११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल...
१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् । आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा...
१२ बैशाख, काठमाडौँ । आज वैशाख १२ गते विनाशकारी भूकम्प गएको नौ वर्ष पुगेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार २०७२ साल वैशाख १२ गतेपछि हालसम्म करिब ६० हजारभन्दा बढी परकम्पहरू गएका छन् । नेपालमा २०३७ सालदेखि देशका विभिन्न...
१२ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो । बैशाख...
१२ बैशाख, काठमाडौँ । नेपाल र कतारबिच सहकार्य गर्नेसम्बन्धमा २ वटा सम्झौता र ६ वटा समझदारी भएका छन् । सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएका हुन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणको दोस्रो दिन भएको द्विपक्षीय...
१२ वैशाख, काठमाडौं । आज दिउँसो लुम्बिनी प्रदेशसहित तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...