समाज


२३ चैत्र, नेपालगन्ज । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण तथा कार्य नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतमा बिहिबर भएको सुनवाईमा उच्च अदालत...

  • २३ चैत्र, काठमाडौँ। गेभिन होईको अर्धशतकमा आयरल्यान्ड उल्भ्सले तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै...

  • २३ चैत्र, महेन्द्रनगर । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध बैवाहिक बलात्कारको जाहेरी परेको छ । ओडकै श्रीमतीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी...

  • २३ चैत्र, दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेश गरेका छन् । बिहीबार डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीमा...

  • २३ चैत्र, नेपालगन्ज । सदभाव दैनिक एवं सेतोखरी अनलाइनमा प्रकाशित समाचारका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका उक्त पत्रिका/अनलाइनका सम्पादक दामोदर भण्डारीलाई...

  • २२ चैत्र, कोहलपुर । नगरपालिका वडा नं. ३ मैटहवामा वर्ष ६८ का चन्द्रेश्वर चालिसेलाई ठक्कर दिने बस चालकको अनुमति पत्रको म्याद गुज्रेको पाइएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५७५३ नम्बरको बसले बुधबार अपरान्ह ५ः३० बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर...

  • २२ चैत्र, देउखुरी । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिन...

  • २२ चैत्र, नेपालगन्ज । बाँकेको एक परीक्षा केन्द्रबाट दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ । नेपालगन्जमा रहेको महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बिहीबार सञ्चालित एसइइ परीक्षामा विद्यार्थीहरुले मर्यादाविपरीत गतिविधि गरिरहँदासमेत...

  • २२ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा...

  • २२ चैत्र, नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार...