समाज


२५ चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले  एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई...

  • २४ चैत्र, काेहलपुर । नेपाल स्वास्थ्य शिक्षा संघकाे लुम्बिनी प्रदेशकाे अध्यक्षमा दामाेदर घिमिरे चयन भएका छन । शनिबार बाँकेकाे काेहलपुरमा संघकाे १६ ओै वार्षिक साधारण सभा तथा राष्ट्रिय सेमिनार र प्रथम लुम्बिनी प्रदेश अधिवेशनले दामाेदर घिमिरेकाे अध्यक्षतामा...

  • २४ चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा रुखबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १३ भरैया बाख्लो जामुना बस्ने वर्ष ६६ का जित बहादुर पुलामी मगरको रुखबाट लडेर ज्यान गएको हो । घाँस काट्न रुखमा चढेका मगर खुट्टा फुस्किएर तल खसेको वडा...

  • २४ चैत्र, बर्दिया । गुलरिया नगरपालिका-७ स्थित घरबाटगाँजासहित एक ज्येष्ट नागरिकलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका ७६ वर्षीय नन्दलाल गोडियाको घरमा करिब साढे नौ किलो गाँजा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी...

  • २४ चैत्र, राँझा (बाँके)। बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय...

  • २३ चैत्र, कोहलपुर । नेपाल स्वास्थ्य शिक्षा संघ (हेन) काे केन्द्रीय साधारण सभा बाँकेकाे काेहलपुरमा हुने भएकाे छ । त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य मन्त्रालय र गैरसरकारी संगठनहरुमा आवद्ध स्वास्थ्य तथा शिक्षा क्षेत्रका विज्ञहद्वारा २०४७ सालमा स्थापना...

  • २३ चैत्र, काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम...

  • २३ चैत्र, कोहलपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुभाष चन्द्र बोहरा लगायतका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्गले बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र...

  • २३ चैत्र, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका...

  • २३ चैत्र, नेपालगन्ज । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण तथा कार्य नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतमा बिहिबर भएको सुनवाईमा उच्च अदालत नेपालगन्ज इजलासका न्यायधिस टंकप्रसाद गुरुङ्ग र न्यायिधस गोविन्द...