२ जेठ, काठमाडौं । ओपनर कुशल भुर्तेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले पहिलो टी-२० अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा...
२ जेठ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा...
१ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१-०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम...
१ जेठ, नेपालगन्ज । वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका बाँकेका ३९ जनाले क्षतिपूर्तिस्वरुप एक करोड २६ लाखभन्दा बढी राहत रकम पाएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा चालू आर्थिक वर्षको हालसम्म विदेशमा रोजगारीका लागि गएर समस्यामा...
१ जेठ, नेपालगन्ज । बाँके प्रहरीले डाँका चोरीमा संलग्न दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी...
३१ बैशाख, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख श्रवण कुमार पोखरेल अहिले चर्चाको विषय बनेका छन । जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक एकाण्टमा २८ बुँदे सफलताको कथा लेख्दै जिम्मेवारीबाट बिदा भएको स्टाटस लेखेर अचानक गायव भएपछि सिडियो...
३१ वैशाख, काठमाडौं । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्ष हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा ३५ देखि ५५ प्रतिशतसम्म बढी वर्षा हुने प्रक्षेपण गरेको हो । विभागका...
३१ बैशाख, कोहलपुर । सहकारी ठगी प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्रीसँगै उनको दलसमेत उक्त दलदलमा फसेको छ । सभापति लामिछानेको गलत प्रवृत्तिले कार्यकर्तामा निराशा उत्पन्न हुँदै गएपछि जिम्मेवार पदमा रहेका नेताहरुले...
३१ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास...
३० बैशाख, काठमाडौं । गौशाला २६ लाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको कानूनी टोलीमा वरिष्ठ अधिवक्ता राम नारायण विडारी जोडिएका छन् । काठमाडौंको फैसलाविरुद्ध...