२९ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जबाट २४ लाख रुपौयाँ सहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन । अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी...
२९ असार, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न संविधानको धारा ७६ (२) समातेकोप्रति नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ । ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया ७६ (३) मा...
२८ असार, चितवन। पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो...
२७ असार, काठमाडौं । सरकारले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि तत्काललाई राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोका कारण राष्ट्रिय परिचय पत्र बनाउन समस्या भएपछि तत्काललाई यो निर्णय गरिएको सञ्चार...
२७ असार, नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेले जिल्लाका किसानलाई निःशुल्क रूपमा विभिन्न जातका बिरुवा वितरण कार्य सुरु गरेको छ। हरेक वर्ष जस्तै यो वर्ष वन कार्यालयले किसानलाई कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादन गरिएका विभिन्न जातका बिरुवा बिहीबारबाट...
२७ असार, नेपालगन्ज । असार २३ गते साँझ बाँकेको डुडुवा नदीमा पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरुष अझै फेला परेका छैनन् । गत पाँच दिनदेखि उनको खोजी कार्य भइरहे पनि अझै उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको सशस्त्र प्रहरी...
२७ असार, नेपालगन्ज । बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतीय क्षेत्रमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार मंगलवार राति साढे ८ बजे भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा तीन जना...
२६ असार, काठमाडौँ । चालू आर्थिक वर्ष २०८०-८१ को जेठ महिनामा मुद्रास्फीति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले अघिल्लो वर्षको सोही महिनाको अवधिमा मुद्रास्फीति...
२६ असार, नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले 'कपि एण्ड पेष्ट' पत्रकारीतालाई निरुत्साहित गर्नुपर्ने कुरामा जोड दिएका छन । प्रेस काउन्सिल नेपालको आयोजनामा आज नेपालगन्जमा आयोजित ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’...
२६ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ । नेपालगन्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको...