नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको ईकाइ सभापतिमा राम प्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यनरत नेविसंघसँग...
कोहलपुर नगरपालिकास्थित १० नं. वडामा रहेको जीबन ज्योती स्कुलले आफ्नो पाँचौ अभिभावक दिवस मनाएको छ । क्रिसमस डे अर्थात मंगलबार जीवन ज्योतीले बिभिद कार्यक्रम गरी आफ्नो अभिभावक दिवस मनाएको हो । कार्यक्रमको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन...
कोहलपुर - प्रदेश नं. ६ र ७ को केन्द्र बिन्दुमा रहेको कोहलपुर पछिल्लो समयमा बिभिन्न भौतिक पुर्बाधार लगाएत शैक्षिक क्षेत्रमा पनि फड्को मार्दै गएको छ । कोहलपुर क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ सिबि इन्टरनेसनल कन्सल्टेन्सी गोलपार्क...
स्थानीय नागरिकहरु नयाँ बनेको कानुनका बारेमा अनभिज्ञ रहेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । फातिमा फाउण्डेशन नेपाल नेपालगन्जको आयोजना तथा संकल्प काठमाण्डौंको सहकार्यमा बर्दियाको गुलरियामा सम्पन्न उक्त कार्यक्रममा यौनजन्य, लैगिक तथा महिला...
पर्सा - विद्यार्थीको प्रदर्शनले बीरगंज तनावग्रस्त भएको छ । विद्यार्थीले माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोधमा प्रदर्शन गरेका हुन् । महानगरपालिकाले शुद्धीकरण अभियान अन्तर्गत प्रधानाध्यापक मेहतालाई...
पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि एक दिने पुनताजकिय कार्यशाला सम्पन्न भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयको छाता संगठन क्रिसाको आयोजना र अभ्यान नेपालको सहयोगमा सम्पन्न भएको सो कार्यशालामा क्रिसामा आवद्ध विद्यालयका पूर्व प्राथमिक तहका...
नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुुर र यूएसआइडी/एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत २१ जिल्लाका ८ वटा नागरिक समाजको संस्थाका सामुदायिक अनुुसन्धानकर्तालाई २ दिने पैरवीका लागि तालिम नेपालगन्जमा सम्पन्न भएको...
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक रहेको बताएका छन । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्वर ५ ले मंगलबार वुटवलमा आयोजना गरेको शैक्षिक बहस कार्यक्रममा बोल्दै मन्त्रि वरालले निशुल्क शिक्षाको कुरा...
सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको खबर बाहिरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन...
बाँकेको विकट स्थानीय तह नरैनापुर गाउँपालिकामा शनिबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा लायन्स क्लब इन्टरनेशन डिष्ट्रिक ३२५ बी २ एरिया नम्बर ६ ले स्वास्थ्य शिविर गरेको हो । नरैनापुर...