पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि एक दिने पुनताजकिय कार्यशाला सम्पन्न भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयको छाता संगठन क्रिसाको आयोजना र अभ्यान नेपालको सहयोगमा सम्पन्न...
नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुुर र यूएसआइडी/एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत २१ जिल्लाका ८ वटा नागरिक समाजको संस्थाका सामुदायिक अनुुसन्धानकर्तालाई २ दिने पैरवीका लागि तालिम नेपालगन्जमा सम्पन्न भएको...
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा सशुल्क वा निःशुल्क भन्ने वहस अनावश्यक रहेको बताएका छन । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्वर ५ ले मंगलबार वुटवलमा आयोजना गरेको शैक्षिक बहस कार्यक्रममा बोल्दै मन्त्रि वरालले निशुल्क शिक्षाको कुरा...
सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको खबर बाहिरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन...
बाँकेको विकट स्थानीय तह नरैनापुर गाउँपालिकामा शनिबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा लायन्स क्लब इन्टरनेशन डिष्ट्रिक ३२५ बी २ एरिया नम्बर ६ ले स्वास्थ्य शिविर गरेको हो । नरैनापुर...
बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका बिद्यार्थीहरुले मध्यपश्चिम बिश्वबिद्यालयमा उत्पन्न बिभिन्न समस्याका बारेमा आफुहरुको ध्यानाकर्षण भएको बताएका छन । मध्यपश्चिम बिश्वबिद्यालयमा आन्दोलनरत बिद्यार्थी नेताहरुलाई प्रशासन र प्रहरीले श्रृंखलाबद्ध...
बालबालिका सम्वन्धी ऐनहरुको कार्यान्वयनका लागि नागरीक समाजले महत्वपूर्ण भुमिका खेल्नु पर्ने साथै सिर्जनामुलक दवाव दिनु पर्ने सहभागिहरुले बताएका छन । बालबालिका सम्वन्धी ऐन २०७५ र यसको कार्यान्वयनमा नागरीक समाजको भुमिका विषयक नेपालगंजमा सम्पन्न एकदिने...
बर्दियाको बढैयाताल गाउँपालिकाका धर्मगुरुहरुले बाल विवाह रोक्नको लागि प्रतिबद्धता जनाएका छन् । बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) को सहयोगमा बढैयाताल गाउँपालिकामा...
बाँकेको कोहलपुुरमा कोहलपुरमा याल्ड मुन सप्तक संगित विद्यालय संचालनमा आएको छ । संगित क्षेत्रमा रुची राख्ने युवा पुस्तालाई लक्षित गर्दै कोहलपुरस्थित टेलिकम रोडमा संगित विद्यालय संचालनमा ल्याईएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर...
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन सोमबार बर्दियाको बढैयाताल गाउँपालिकामा बृहत रयाली सहित एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । बढैयाताल गाउँपालिकाको मुख्य आयोजना तथा ईलाका प्रहरी कार्यालय मैनापोखरको सह आयोजनामा बिभिन्न सामाजिक...